मलामी गएका पुरुष नदीमा बेपत्ता
नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमोरियाले जानकारी गराएका छन्।
नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमोरियाले जानकारी गराएका छन्।
सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।
पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।
शव अर्ध नग्न अवस्थामा छ। शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए ।
जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।
कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन्। सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन्।
उनले नदीमा हाफाल्नुअघि मोबाइल, बैंकको चेकलगायतका सामाग्रीहरु नदी किनारमा राखेकी थिइन्।
सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।
बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ।
मर्स्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो।
“नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”
सप्तकोशी आइतबार साँझ ५ बजेको मापनअनुसार यस वर्षकै उच्च पानीको बहाव दुई लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।
‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।
टीकापुर नगरपालिकाको दक्षिणी भेगका जनता साता दिनदेखी राम्ररी सुत्न पाएका छैनन्। उनीहरु कुनै पनि बेला कर्णाली नदी गाउँ पस्ने त्रासले राम्ररी सुत्न नपाएका हुन्।
कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ।