२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

गोरखामा सडक नभएको ठाउँमा पुलः मन्त्रीलाई छुट, कर्मचारीलाई मुद्दा

गोरखा नगरपालिका ३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ।

चार वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाको पिपिए खुल्यो

चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको निश्चित सीमा राखेर विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरिएको छ।

शालीनदी मेलामा ८४ लाख रूपैयाँ भेटी सङ्कलन

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो।

नदीहरूको निरर्थक दोहन

नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत नगरेर भारत निकासी गर्दा नेपालको अर्थतन्त्रलाई प्रतियुनिट ७४ देखि ७९ सेन्टसम्म घाटा हुन्छ।

कोठियाघाट नयाँ गन्तव्य

कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट।

सञ्चालनमा आयो नारायणी नदी किनारमा मिनी पानी जहाज

नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आएको छ। दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो।

हिमनदी संरक्षणको अपरिहार्यता

जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन

अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।

नारायणीमा एक महिनामा तीन पटक देखियो डल्फिन, संरक्षणकर्मी उत्साहित

‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतोले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ।’ महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए।

विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुने आकलन

जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे।

वाग्मती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

वाग्मती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू-रासायनिक चक्रु को प्रवर्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्