१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानसेनापति शर्मा भोलि भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्।

प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जाँदै

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।

म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।

सुदूरपश्चिमका पत्रकार चन्दको निधन

पत्रकार चन्दले सत्य र निष्ठावानको पथमा रही आफ्नो व्यक्तिगत सम्पत्ति सिध्याएर सुदूरपश्चिममा पत्रकारिताको विकास गर्न योगदान पुर्‍याएकाले उनीप्रति सुदूरपश्चिममा सबैको उच्च श्रद्धा रहँदै आएको थियो।

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन्।

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्।

खेलकुद हब बन्दै जुम्ला

‘जुम्लामा खेल अभ्यास गरिराखेका खेलाडीले जस्तोसुकै हावापानीमा आयोजना हुने म्याराथनमा सफलता हासिल गर्न सक्छन्। त्यसैले जुम्ला अल्ट्रा खेलकुदको हब हो।’

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

नवनियुक्त प्रधानसेनापति शर्माले राष्ट्रपतिबाट लिए शपथ

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

तालिवान सरकारलाई अमेरिकाले भन्यो- ठग र कसाईको समूह

अन्तरिम सरकारको नेतृत्व गर्ने मुल्लाह मोहमद हसन अखुन्द अमेरिकाको कालोसूचीमा छन्। त्यस्तै, तालिवान सरकारका नवनियुक्त गृहमन्त्री सिराजुद्दिन हक्कानी पनि अमेरिकी गुप्तचर संस्था एफबीआईको मस्ट वान्टेड सूचीमा राखिएका व्यक्ति हुन्।

जंगी अड्डालाई सुझाव

सामान खरिदमा हुने बदनामीबाट बच्न र गुणात्मक सामान लिन सेनाले सामान खरिद गर्ने र ठेक्का खोल्ने संस्कार अविलम्ब बन्द गर्नैपर्छ।

अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग

गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो।

कोभिड १९ विरुद्ध जनचेतना फैलाउँदै नेपाली सेना

डोल्पाबाट शहर झर्ने र शहरबाट डोल्पा आउने हवाई र सडक यात्रुहरुको चाप बढिरहेकाले समयमै सबैको चेत खुलोस् र पूर्व सावधानी अपनाउन सकियोस् भनेर दुनै बजार, जुफाल विमानस्थल र त्रिपुराकोट बजारमा र्याली सहितको जनचेतनामूलक कार्यक्रम गरिएको गुल्मपति सेनानी ईश्वर थापाले बताए।

अमेरिकी सेनाद्वारा अफगानिस्तानमा ड्रोन आक्रमण

अमेरिकी अधिकारीका अनुसार शुक्रबार काबुल विमानस्थलमा आक्रमणको योजनाकार इस्लामीक समूहका सदस्यलाई निशाना बनाई ड्रोन आक्रमण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्