१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा

नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा हुन थालेको छ। सेना जुम्लावासीको सुख दुःको साथी बनेको छ।

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्।

प्रधान सेनापतिमा शर्मा नियुक्त

राष्ट्रपति भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुने तथा थापाले अनिवार्य अवकास पाउने भएपछि सो पदमा शर्मालाई नियुक्त गरेकी हुन्।

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।

नेपाली सेना अब तीन जोड एक कमान्ड संरचनामा

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुक्रबार सैनिक मुख्यालयमा नयाँ संरचनाअन्तर्गत बनेका कमान्ड सेनापतिहरूलाई कमान्ड झन्डा हस्तान्तरण गरेका छन्। सेनाले यसअघिका आठ पृतना हेडक्वार्टरलाई चारवटा कमान्डमा स्तरोन्नति गरेको हो।

नेपाली सेनाको २४ नम्वर बाहिनी परिसरमा वृक्षारोपण

जुम्लास्थित नेपाली सेना २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका बिरुवाको वृक्षारोपण गरिएको छ।

पाइलट सहायकरथी राणालाई उपरथीको दर्ज्यायनी

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यायनी चिह्न प्रदान गरेका छन्।

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ।

शान्ति सेनामा योगदान गर्नेमा नेपाल तेस्रो

शान्ति सेनामा योगदान दिने विश्वका एक सय २० भन्दा बढी मुलुकमा नेपालले उक्त स्थान कायम गरेको हो। यसअघि नेपाल क्रमस पाँचौं र चोथो नम्बरमा पर्न सफल भएको थियो।

विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना

नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ।

सेनाले गर्छ

राष्ट्र स्थायी घर भएकाले सेनाले राष्ट्रलाई तहसनहस हुनबाट बचाउनुपर्छ भन्ने हामा पुराना ग्रन्थ र शास्त्रमा स्पष्ट लेखिएको छ।

सेना परिचालन गरिएको सुनसरीमा जेठ २२ सम्म निषेधाज्ञा

निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।

उदयपुरमा कोभिड कहरः निषेधाज्ञा कडाइ गर्न सेनाको पेट्रोलिङ

कोभिड संक्रमण रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गरेको पाइएपछि उदयपरमा सेना परिचालन गरिने भएको छ । दिनहुँ संक्रमित बढ्नुका साथै दैनिक ४ जनासम्म संक्रमितको ज्यान जान थालेपछि निषेधाज्ञा कडाई गर्न सैनिक पेट्रोलिङ तयारी गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्