१२ वैशाख २०८१ बुधबार
image/svg+xml
बसन्त खड्का


बसन्त खड्काका लेखहरु :

२० देशमा राजदूत सिफारिस

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस भएकामा परराष्ट्र सेवाका आठ र राजनीतिक कोटाका १२ जना रहेको जानकारी एक मन्त्रीले दिए। यसरी सिफारिस हुनेमा परराष्ट्र सेवाका निर्मलकुमार काफ्ले ब्राजिल, दुर्गाबहादुर सुवेदी जापान, भरतकुमार रेग्मी अस्ट्रिया, सुशीलकुमार लम्साल इजिप्ट, घनश्याम भण्डारी बंगलादेश, डोरनाथ अर्याल ओमान, तीर्थराज वाग्ले म्यानमार र हरिषचन्द्र घिमिरे बहराइन छन्।

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

एसएसबीको शृंखलाबद्ध ज्यादती कहिलेसम्म ?

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू दार्चुलालगायत सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि हुने गरेका दुव्र्यवहार ज्यादतीभन्दा पनि एक देशले अर्काे देशका नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने संकेत भएको तर्क गर्छन्।

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद (फाेटाे फिचर)

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्