सिटिजन्स बैंकको स्वास्थ्य शिविर
सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सको अवसरमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ।
सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सको अवसरमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले सात वटै प्रदेशका २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
सिटिजन्स बैंक र भारतको मेदान्त ‘द मेडिसिटी अस्पताल’ बीच व्यावसायिक सम्झौता भएको छ।
सिटिजन्स बैंक र जोरपाटीको शंखरापुर हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकमा आयोजित १ समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सार्वजनिक गरेका हुन्।
सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ।
सिटिजन्स बैंकले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ।
सिटिजन्स बैंकको गण्डकी प्रदेशअन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरीको लक्ष्मी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सिटिजन्स बैंकले श्री सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान गरेको छ।
सिटिजन्स बैंक र दरबारमार्गको सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
सिटिजन्स बैंक र टोखाको विनायक अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक र ठमेलको पर्पल हेजबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंकले लमजुङमाको वीरभक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग गरेको छ।