२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र पर्पल हेज बीचसम्बन्ध

सिटिजन्स बैंक र ठमेलको पर्पल हेजबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले पर्पल हेज रक बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। सो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: १४ माघ २०८० ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App