२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र शंखरापुर हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र जोरपाटीको शंखरापुर हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले शंखरापुर हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

प्रकाशित: ९ चैत्र २०८० ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App