८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्यालय र सेवाश्रमलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले लमजुङको वीरभक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राइनास नगरपालिका ८ स्थित विद्यालय र सेवा श्रमलाई सहयोग गरेको हो।

ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको छ। साथै बैंकले वीरभक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मदत पुग्ने विश्वास बैंकको छ।

प्रकाशित: १२ माघ २०८० ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App