१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच समझदारी

सिटिजन्स बैंक र दरबारमार्गको सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस्तो सहकार्यले बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८० ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App