२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको फूलै फूलको क्यालेन्डर

सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकमा आयोजित १ समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सार्वजनिक गरेका हुन्। बैंकले विभिन्न सिजनमा फुल्ने फूलको तस्बिर राखेर प्रकृतिको सामिप्यमा पुर्‍याउने ध्येयले क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ।

वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रङहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरूको शान्त लालित्यसम्म क्यालेन्डरमा मार्फत प्रस्तुत गरी नववर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ।

प्रकाशित: २ चैत्र २०८० ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App