२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सतर्कता केन्द्रलाई उजुरी र कारबाहीको अधिकार

नयाँ बन्ने ऐनमा सार्वजनिक निकाय, त्यहाँ काम गर्ने कर्मचारी र पदाधिकारीबाट भएका अनुचित कार्यको छानबिन गर्नसक्ने अधिकार केन्द्रलाई दिने व्यवस्था छ ।

सम्पर्कबिहीन प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो।

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ।

एनएसएलले नयाँ विजेता पाउने

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा

ललितपुर सिटी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को रबाफिलो जितसहित नेपाल सुपर लिग(एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छिन्।

नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलिदेखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौँमा बस्ने भएको छ।

राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि काँग्रेसले पठायो ९२ नाम

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ।

बिजुली काटिएका उद्योगी भन्छन्- ‘प्राधिकरणले टिओडी मिटर देखाओस्, बक्यौता तिर्न तयार छौं’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर पनि विद्युत् बक्यौता नतिरेको भन्दै बिजुलीका लाइन काटिएका उद्योगीले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको आधारमा बिल देखाउन माग गरेका छन्।

एनएसएलः इलिमिनेटरमा आज साविक विजेता काठमाडौं र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्