१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

नेपालको ३ विकेट आउट, साह र खनालले खाता पनि खोल्न पाएनन्

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।

आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

केही बेर अघि सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।

आईसीसी विश्वकप लिग–२: नेपालको प्लेइङ्ग ११ मा फेरबदल, क-कसले पाए स्थान?

नामिबियाविरुद्ध पहिलो खेलमा रहेका गुलशन झा र पवन सर्राफलाई आज प्लेइङ्ग ११ मा राखिएको छैन।

अर्थतन्त्र सुधार्न कांग्रेसको चाैधबुँदे योजना

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।

सबै दल सहकर्मी र राजनीतिक मित्र

सत्तारुढ नेपाली कांग्रेसले कुनै पनि दलप्रति पार्टीको विशेष आग्रहसहित मित्रवत् र दुष्मनीको साइनो नरहेको स्पष्ट पारेको छ।

कांग्रेस महासमिति बैठक: आजबाट समूहगत छलफल सुरु हुँदै

मङ्गलवार पेश भएका प्रतिवेदनमाथि छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरेर आज बिहान ९ बजेबाट छलफल सुरु हुन लागेको हो।

भ्रष्टाचारको भय

राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।

सत्तारुढ दलभित्र बबन्डर, अध्यक्ष नेपालले मागे गृह र श्रम मन्त्रीको राजीनामा

बालकुमारी घटनाको प्रतिवेदन आएपछि सत्तारुढ दलहरूबिच घटनाका दोषीलाई कारबाही गर्ने विषयलाई लिएर ‘बबन्डर’ भइरहेको छ। कारबाही कसलाई गर्ने ? कसलाई नगर्ने ? भन्ने विषयमा दलहरु भित्र विवाद चुलिएको छ।

सर्वसाधारणको निपेक्ष पूर्ण रुपमा सुरक्षित छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको जनाएको छ।

नेपाल–ए को पहिलो जित, क्यानडा–११ दुई विकेटले पराजित

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक निर्माण गरेर मैदानमा उतारेको नेपाल–ए टिमले आफ्नो पहिलो जित निकालेको छ।

बाढी प्रभावित विद्युत् आयोजनालाई बिमा कम्पनीले भुक्तानी दिएनन्

गत असारको पहिलो साता आएको बाढी पहिरोबाट प्रभावित जलविद्युत् आयोजनाले नौ महिना बित्दा पनि बिमा कम्पनीले समयमै भुक्तानी नगर्दा समस्या परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्