२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

पाल्पा-नेपाल राष्ट्र बैंकका गर्भरनर चिरञ्जीवी नेपालले निक्षेप संकलनमात्र प्रमुख उद्देश्य राखेर बैंकहरु अगाडी बढ्न नहुने बताएका छन्। उनले बैंकहरुले लगानी कृषि, पशुपालन तथा पर्यटनको विकासमा लगानी केन्द्रीत गर्न जरुरी रहेको बताए।

जलविद्युत आयोजनामा सरकारी संस्थाहरूले एक खर्ब लगानी गर्ने

सरकारी क्षेत्रका विभिन्न संस्थाहरुले जलविद्युत् क्षेत्रमा एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। उर्जा मन्त्रालयले आज सरकारी स्वामित्वका विभिन्न लगानीकर्ता संस्था तथा कम्पनीका प्रतिनिधिहरुबीच गरेको छलफलमा सरकारद्वारा प्रवर्द्धित जलविद्युत आयोजनाहरुमा झण्डै एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता व्यक्त भएको छ।

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ।

लगानी भित्र्याउन दीर्घकालिन नीति ल्याउन माग

वैदेशिक लगानी भित्र्याउन दीर्घकालिन नीति आवश्यक भएको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन्। सोमबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको वैदेशिक लगानी भित्र्याउन सहजीकरण विषयक छलफलमा यहा“का उद्योगी व्यवसायीहरूले यस्तो माग राखेका हुन्।

बैंकमा लगानीकर्ताको करोडौं लाभांश

सूचीकृत कम्पनीले लगानीकर्तालाई वितरण गर्ने नगद लाभांश लगानीकर्ताले संकलन नगर्दा करौडौं अहिले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। कम्पनीले वितरण गरेको नगद लाभांश लिन राजधानीबाहिरका लगानीकर्ता काठमाडौं आउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण त्यस्तो लाभांश बैंक, वित्तीय संस्थामा थुप्रिएको हो।

लगानी सार्वजनिक, प्रतिफल गोप्य

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले लगानी गरेका क्षेत्र र लगानी भएको रकम सार्वजनिक गरे पनि त्यसको प्रतिफल गोप्य राखेको छ । अघिल्ला वर्षमा जस्तै यसपटक पनि विभिन्न उद्योग, शैक्षिक संस्था र चिकित्सा विज्ञान प्रतिष्ठानमा सेनाले कोषबाट गरेको लगानी सार्वजनिक गरेको हो । तर लगानी गरेका विविध क्षेत्रबाट प्राप्त प्रतिफल उल्लेख गरिएको छैन ।

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

बारा– वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए।

आवास–रियल इस्टेटमा बैंकको १ खर्ब ७५ अर्ब लगानी

आवासीय घर र रियल इस्टेट व्यवसायमा वाणिज्य बैंकहरूको लगानी बढेको छ। गत चैत मसान्तसम्म बैंकहरूको आवास र रियलस्टेटमा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानी छ। जुन कुल लगानीको १४ प्रतिशत हुन्छ।

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ।

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।

वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने

नेपालको विकासको लागि एक अमेरिकी कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन मद्दत गर्ने भएको छ। फ्रस्ट एन्ड सलिभान एसिया प्यासेफिकका वरिष्ठ साझेदार तथा प्रबन्ध निर्देशक मनोज मेननका अनुसार फ्रस्ट एन्ड सलिभानले नेपाललाई लगानीको उत्कृष्ट थलोको रुपमा विश्वस्तरमा प्रचार गर्न विभिन्न योजना तयार गरेको छ।

युरोपभरिका एनआरएन कोपनहेगनमा, पुनःनिर्माण र लगानी केन्द्रित अन्तरक्रिया गर्ने

कोपनहेगन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोप क्षेत्रीय बैठक तथा ७ औं एनआरएन महिला सम्मेलन डेनमार्ककको राजधानी कोपनहेगनमा सुरु भएको छ।

नेपाल लगानीकर्ता सम्मेलनको औचित्य

सरकारले चालु आर्थिक वर्षको बजेटमा यो वर्ष 'नेपाल लगानीकर्ता शिखर सम्मेलन' गर्ने उल्लेख गरेको छ। सरकारको यही घोषणालाई समेत मद्दत पुग्नेगरी आगामी मंसिरको तेस्रो साता काठमाडौँमा नेपाल लगानीकर्ता सम्मेलन आयोजना गर्न नेपाल उद्योग वाणिज्य (नेउवा)महासंघ अग्रसर भएको छ।

विदेशी पुँजी भित्र्याउन 'लगानी सम्मेलन'

जलविद्युत तथा पूर्वाधार विकासमा विदेशी लगानी भिœयाउने उद्देश्यले सरकार र निजी क्षेत्रको पहलमा 'नेपाल लगानी सम्मेलन' हुने भएको छ। ठूला पूर्वाधार आयोजनामा लगानी बढाएर उच्च आर्थिक वृद्धि हासिल हुने अपेक्षासहित आगामी मंसिरमा सम्मेलन हुन लागेको हो।

लगानीकर्ता सचेत नहुँदा हल्लाले काम गर्छ

भारतको मगध विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की ९ महिनादेखि बोर्डको अध्यक्ष छन्। बैंकिङ तथा पुँजी बजार विज्ञका रुपमा उनको नाम लिने गरिन्छ। यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रबन्धक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक समेत रहिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्