२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

सेयर ब्रोकरको कमिशन घट्यो, लगानीकर्तालाई फाइदा

काठमाडौं— सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ।

प्लास्टिकको ५ अर्ब लगानी जोखिममा

काठमाडौं-सरकारले साउन १ गतेदेखि प्लास्टिक झोला उत्पादन तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि झन्डै २ सय व्यवसायी अन्योलमा परेका छन्।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

'विपन्न वर्गमा सिधै २ प्रतिशत लगानी असम्भव'

विपन्न वर्गमा बैंकहरुले २ प्रतिशत आफैं सक्रिय भएर लगानी गर्नुपर्ने व्यवस्थाको बैंकरहरुले विरोध गरेका छन्। नेपाल राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को मौ›िक नीतिमार्फत कुल लगानीको ५ प्रतिशतमध्ये २ प्रतिशत आफैंले विपन्न वर्गमा गएर लगानी गर्नुपर्ने व्यवस्थाको उनीहरुले खुलेर विरोध गरे।

घरजग्गामा २ सय ४२ अर्ब लगानी

काठमाडौ-घरजग्गा किनबेच बढेसँगै बैंक तथा वित्तीय संस्थाले घरजग्गा ठूलो लगानी गरेका छन्। चालु आर्थिक वर्ष ७२/७३को पहिलो ११ महिनामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले बिहीबार उक्त मौद्रिक नीति सार्वजनिक गरेका हुन्। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले आर्थिक वर्ष २०७३/७४ मा मुद्रा स्फिति दर ७.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ।

लगानी बोर्डमा नियुक्तिविरुद्ध रिट

लगानी बोर्डमा गैरकानुनी नियुक्ति भएको भन्दै पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) राधेश पन्तले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले 'लगानी बोर्ड ऐन, २०६८' विपरीत नेपाल राष्ट्र बैकका पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई सिइओ नियुक्ति गरेको उनको ठहर छ।

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

पाल्पा– युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ।

समृद्धिका लागि वैदेशिक लगानी

हामी लामो समय राजनीतिक संक्रमणमा अल्भि्कयौँ। संविधान निर्माणपछि राजनीतिक संक्रमणमात्र नभई राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने सबैखाले आन्दोलनको अन्त्य हुन्छ र मुलुक आर्थिक समृद्धिको बाटोमा तीव्र गतिका साथ अघि बढ्छ भन्ने सपना देखाइएकाले हामी उत्साहित पनि थियौँ। तर, अवस्था हामीले अपेक्षा गरेजस्तो वा सोचेजस्तो भएन।

सगुनमा एनआरएनलाई लगानी गर्ने अवसर

काठमाडौं— सामाजिक सञ्जाल सगुनले गैर आवासीय नेपाली(एनआरएन)लाई लगानीको अवसर खुल्ला गरेको छ। गैर आवासीय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुन डट कमले बुधबार काठमाडौंमा पत्रकार भेटघाट गरी उक्त जानकारी गराएको हो।

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।

पर्सामा १९ करोड लगानीमा ह्याचरी

वीरगन्ज-पर्साको हरपुरमा स्थापीत फर्म र वीरगन्ज अलौंस्थित ह्याचरीमार्फत यतिखेर शिवम् ह्याचरी एण्ड फिड प्रालिले यतिखे हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ।

सुविधा र लगानी थप्न प्रतिस्पर्धा

स्थानीय व्यवसायीको करोडौं लगानीमा नेपालगन्ज, न्युरोडमा होटल कलपत्रु सञ्चालनमा छ। आठ महिनाअघि यो होटल सञ्चालनमा आएको हो। करिब एक विघा क्षेत्रफलमा होटलका पूर्वाधार छन्। सबै सेवासुविधा थप्दा लगानी ५० करोड रुपैया पुग्नेछ।

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने

काठमाडौँ- ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्