१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भवानी राणा


भवानी राणाका लेखहरु :

लगानी सम्मेलनपछिको दायित्व

अढाई दशकपछि भएको नेपाल लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको उत्साहजनक सहभागिता रह्यो। दुई दिने सम्मेलनको अन्तिम दिनसम्म साढे १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त हुनुले मात्र नभै नेपालमा भएका केही महत्वपूर्ण आयोजना र सम्भावनाका क्षेत्रहरुको खोजीका दृष्टिले पनि सम्मेलनको सफलता मान्नै पर्छ ।

मानव संसाधन मन्त्रालय खाँचो

मुलुकभित्रै रोजगारी सिर्जना गर्ने पर्याप्त सम्भावना छन् तर सरकारले रेमिट्यान्सको लोभमा युवालाई विदेश नै पठाउने काम सजिलो मान्दै आएको छ।

औद्योगिकीकरणको कोशेढुंगा

सेज भनेको बन्द हड्तालरहित क्षेत्र हो तर नेपालको सेज ऐनमा त्यो व्यवस्था अटाउन सकेन। सेज ऐनको सबैभन्दा कमजोर पक्ष भनेकै यही हो।

समृद्धिका लागि वैदेशिक लगानी

हामी लामो समय राजनीतिक संक्रमणमा अल्भि्कयौँ। संविधान निर्माणपछि राजनीतिक संक्रमणमात्र नभई राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने सबैखाले आन्दोलनको अन्त्य हुन्छ र मुलुक आर्थिक समृद्धिको बाटोमा तीव्र गतिका साथ अघि बढ्छ भन्ने सपना देखाइएकाले हामी उत्साहित पनि थियौँ। तर, अवस्था हामीले अपेक्षा गरेजस्तो वा सोचेजस्तो भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्