२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

भाइबरले नेपालमा लगानी गर्ने

काठमाडौं– सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।

खेलकुदमा लगानी बढाउनुपर्छ : गोल्छा

हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले खेलकुदमा सरकार तथा निजी क्षेत्रको लगानी बढाउनुपर्ने बताएका छन्।

नेपालमा अमेरिकाका ३२२ उद्योगको ७ अर्ब रुपैयाँ लगानी

काठमाडौं—संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्