२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकार र बलात्कारमा के फरक छ हजुर?

निर्मला पन्त प्रकरणले नेपालको राजनीतिलाई तताइरहेकै छ । सडकमा हुन थालेका प्रदर्शन रोकिएका छैनन् । सरकारले घटनालाई राजनीतिकरण गरिएको देख्दै आएको छ ।

जापानलाई आर्थिक नीति सुधार्न आग्रह

विश्वको तेस्रो अर्थतन्त्र जापानमा देखिएको न्यून मुद्रास्फिति, सुस्त विकास र वृद्धवृद्धाको बढ्दो जनसंख्याबारे चासो देखाउँदै अन्तराष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टिन लगार्डले जापानको आर्थिक नीतिलाई परिवर्तन गर्न बिहीबार आग्रह गरेकी छन्।

अचेतन प्रतिपक्ष

मनोवैज्ञानिकरूपले अस्थिर एवं चिन्तोन्मादले ग्रसित व्यक्तिहरूमा रोगभ्रम (हाइपकोन्ड्रिया) देखिने गर्छ । यो आफैंमा चिन्ताजनित व्यग्रता मात्र भएकाले उपचार सहज हुँदैन । केही चिकित्सक चित्तस्थिर बनाउने औषधी प्रयोग गर्न सुझाउँछन्।

अर्कैको इच्छा र इसारामा

मिखाइल गोर्भाचोभ अत्यन्त शक्तिशाली नेता थिए । तर उनलाई नै प्रयोग गरेर पश्चिमा राष्ट्रले सोभियत संघ (युएसएसआर) टुक्राटुक्रा पारिदिए । चेच्न्यामा ठूलो रक्तपात भयो । राष्ट्र सग्लो, एकीकृत र सशक्त रहुन्जेल सबैको इज्जत थियो ।

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।

समाजले नकारेको हाम्रो राजनीति

शाश्वत पौडेल सेन्ट जेभियर्स कलेज काठमाडौँमा पढ्ने १२ कक्षाका विद्यार्थी हुन् । निर्मला हत्या काण्ड र बलात्कारविरुद्ध असोज १३ गते माइतीघर मण्डलमा उपस्थित हजारौँ विद्यार्थीमाझ शाश्वत पनि एक थिए ।

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ।

गिरिजादेखि रामवरणको सेवा गरें, नेताहरु इमान्दार पाइनः हरि शर्मा

संवैधानिक संवाद कार्यक्रममा राजनीतिक विश्लेषक शर्माले भने, ‘जिपी कोइरालादेखि रामवरणसम्मको सेवा गरें। ‘पोलिटिकल क्लास डिसअनेष्ट’(राजनीतिक वर्ग इमान्दार नभएको) पाएँ।’

अमेरिकासँग व्यापार युद्ध : चीनले ‘दूरदर्शी’ मौद्रिक नीति ल्याउने

अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ।

राजनीतिसँगै कृषिमा अब्बल

कुनै समय विद्यार्थी राजनीतिमा जति सक्रिय थिए कैलाली अत्तरियाका प्रेमराज भट्ट उत्तिकै सक्रिय अहिले कृषि कर्ममा छन्। अहिले उनले राजनीतिक सँगसँगै कृषि कर्ममा अब्बल किसानको पहिचान बनाइसकेका छन्।

संविधान संशोधनको अजेन्डा अलपत्र

संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको मधेस केन्द्रित राजनीतिक दलहरूले प्रदेश र प्रनिधिसभा निर्वाचनपछि भने संशोधनको विषयलाई उठाउनै छाडेका छन्।

नेपाल र माडागास्करबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए।

बिमस्टेकमा चिप्लिएको कूटनीति

राजनीतिक लक्ष्यसहितको आर्थिक रणनीति र बहुमुखी सुरक्षाको संवेदनशीलता दुवैमा बजारको खटन स्थापित भएको छ। यसै अनुकूल शक्तिशाली देशहरू बजारको तत्कालीन गर्जाे टार्ने र भविष्यका लागि सुरक्षित बनाउने सामरिक योजनाबाट परिचालित भएका छन् ।

सात दलका महिला एउटै गठबन्धनमा

नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।

‘विप्लव समूहको आन्दोलन राजनीतिक’

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्