१७ असार २०८१ सोमबार
image/svg+xml

खडेरीको असर जंगली निगुरोमा पनि

विगत वर्षमा वैशाख पहिलो सातादेखि नै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।

एकैदिन ३ सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै

सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो।

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताए।

गन्तव्य ग्लास्गो

बदलिँदो आवश्यकताको पृष्ठभूमिमा जलवायु परिवर्तनको विषयलाई सम्बोधन गर्न छुट्टै निकाय गठनको आवश्यकता छ। यसले जलवायु परिवर्तनप्रति नेपालको गंभीरतालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछ।

जलवायु परिवर्तन खेलाँची रहेन

कार्बनडाइअक्साइडको बढ्दो उत्सर्जनका कारण विश्वको तापक्रम बढेको छ। वनमा डढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षाको आधारभूत चरित्र बदलिएको छ। तापमानमा भएको बढोत्तरीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ।

युरो कप २०२०: उपाधि खडेरी तोड्ने लक्ष्य

इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।

राजनीतिमा निष्ठाको खडेरी

सपथमा ‘प्रतिज्ञा’ शब्दलाई ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिमाथि आदेश शैली प्रयोग गरेबाट उनी बढी आलोचित भएका छन्। उनको संविधानप्रतिको निष्ठामा प्रश्न उठेको छ।

खडेरीले बालीनाली सखाप, किसान चिन्तित

जुम्ला तिला गाउँपालिका ९ का मुनबहादुर बुढा खडेरीले बालीनाली सुकेपछि निकै चिन्तित छन्। उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौँ र गहुँ छरेका थिए। हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती सुरु गरेका उनको खडेरीले सबै बालीनाली सखाप बनायो।

खडेरी पीडित किसानलाई मकैको बीउ वितरण गर्दै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरणको तयारी गरेको छ । २०७६ सालको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवा पनि मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई नगरपालिकाले मकैको बीउ वितरणको तयारी गरेको हो । खडेरीका कारण मकैको बीउविहीन बन्न पुगेका किसानलाई प्रतिघर ४ केजीका दरले मकैको बीउ उपलव्ध गराउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

'साढे चार करोड दक्षिण अफ्रिकीलाई खाद्यान्न सहयोग आवश्यक'

दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको छ।

मौलिक विचारको खडेरी

भनिन्छ, अमेरिका चारपल्ट जन्मियो। ब्रिटेनबाट सन् १७७६ मा स्वाधीन हुँदा, सन् १७८७ मा संघका रूपमा पूर्ण बन्दा, सन् १८६१ मा सुरु भएको चार वर्षे गृहयुद्ध र त्यसपछिको राजनीतिक अग्निपरीक्षामा उत्तीर्ण हुँदा र सन् १९४१ मा गोला–बारुदको प्रतिस्पर्धामा सक्रिय सहभागी हुँदासम्म धेरै घात÷प्रतिघातले अमेरिका परिपक्व हुँदै गयो।

खडेरीपीडितलाई खाद्यान्न

खाद्य सुरक्षाको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको टोली प्रदेश र संघीय सरकारलाई गुहार्न पुगे पनि प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त नभएको नगरपालिकाले जनाएको छ।

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।

वर्षा नहुँदा खडेरीको सम्भावना

प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्