उठ्नै छाड्यो फोहर
मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन्।
मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन्।
ठमेललाई पर्यटक आकर्षक केन्द्र मानिन्छ । यो क्षेत्र नेपाल आउने अधिकांश पर्यटकको रोजाईमा पनि पर्छ । तर, पर्यटक घुम्न आउने यो क्षेत्रमा बर्खायाम सुरु भएयता छिरिसक्नु छैन ।
स्थानीय निकाय सञ्चालनमा आएको ६ महिनाभित्र सबै ठाउँमा बैंक खोलिसक्ने सरकारको निर्णय कार्यान्वयनमा नआउँदा स्थानीय जनता सास्ती खेप्न बाध्य छन् । स्थानीय तह सञ्चालनमा आएको वर्ष दिन नाघिसके पनि बैंक स्थापना नहुँदा जनता सास्ती भोग्न बाध्य भएका हुन् ।
वर्षायामले निर्माणाधिन सडक विग्रिएपछि धादिङका अधिकांश सडकखण्डहरुमा यातायात सेवा अवरुद्ध भएको छ।जिल्लाको अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ। यी बस्तीमा जाने बाटोमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।
डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ थुनुवा अभियुक्तहरु छन् ।
संसद गठन भएको तीन महिना पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरूले संसदको लोगो पाउन सकेका छैनन्।
वर्षात सिजन सुरु भएसँगै छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने जाजरकोट, रुकुम र सल्यानका स्थानीयहरू त्रसित हुन थालेका छन्।
गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम। उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारी राजमार्ग छेउका रेष्टुरेन्टमा रोकिने गर्दछन्। गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन्। भोक, प्यास मेटाउन रेष्टुरेन्टले जति मूल्य भन्यो यात्रुहरुले त्यति नै तिर्न बाध्य हुन्छन्।
एकदलीय कम्युनिस्ट पद्धति भएका मुलुकहरूमा एउटामात्र कम्युनिस्ट पार्टी भएजस्तै बहुदलीय प्रजातन्त्र भएका मुलुकहरूमा कम्युनिस्टपार्टी पनि बहु हुनु प्रजातन्त्रको नियमै हो।नेपालमा पनि फुटी फुटी बनेका धेरै कम्युनिस्ट पार्टी छन्। किनकि नेपालका कम्युनिस्टहरूको फुट्ने औसत अन्य लोकतान्त्रिक देशहरूको भन्दा पनि उच्च छ। तैपनि कम्युनिस्ट दलहरू धेरै हुनुहुँदैन, एउटै हुनुपर्छ भन्ने परम्परागत धारणा पनि उनीहरूमा उत्तिकै प्रबल छ फेरि।
नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।
अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ। बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन्।
नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो देख्न सकिन्छ ।ठमेल पुग्ने पर्यटकले भने सास्ती खेपिरहेका छन् । ठमेलभित्रका अस्तव्यस्त सडकका कारण पर्यटकले सास्ती खेपिरहेका हुन् । यहाँ घाम लागेको दिन धुलो उड्ने भएकाले मास्कले मुख थुन्दै हिँड्नुपर्छ भने पानी परेको दिन हिलोमाथि हिँड्नुपर्ने बाध्यता छ ।
रौतहट र सर्लाहीलाई जोड्ने वागमती नदीका विभिन्न ठाउँमा बनाउन थालिएका पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ। वागमती नदीमा एकैचोटि चारवटा पुल निर्माणाधीन छन्। तर यी पुल समयमा सम्पन्न नहुँदा दुवै जिल्ला हजारौं बासिन्दा लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका हुन्।
लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।