१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिन्डिकेटले सर्वसाधारणलाई सास्ती

सार्वजनिक यातायातमा एकाधिकार राख्दै आएका व्यवसायीले जिल्ला सदरमुकाम धुलिखेल पुग्न यात्रुलाई तीनवटासम्म बस फेर्न बाध्य बनाएका छन्। यसबाट ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट समितिका बसमा सदरमुकाम धुलिखेल पुग्ने यात्रुले हैरानी खेप्दै आएका छन्।

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

साना सवारीले मनपरी भाडा असुल्न थालेपछि कर्णाली राजमार्गमा चल्ने लामोदूरीका यात्रुले सास्ती व्यहोरिरहेका छन् । सवारी टिकट काट्दा एउटा भाडा उल्लेख गर्ने र यात्रुबाट चर्को शुल्क असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन्।

युएई जान प्रहरी रिपोर्टको सास्ती

निकैको दौडधुपपछि काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावासमा बुधबार चालचलनको रिपोर्ट बुझाएपछि बर्दिया, मधुवनका कमल डाँगी निकै खुसी थिए ।त्यसो त तीन दिनअघि नै चालचलन प्रमाणितको प्रहरी रिपोर्ट बुझाएर घर फर्कने योजना बनाएका डाँगीले बुधबार पनि सोही रिपोर्ट युएईको दूतावासमा बुझाउन पाउने÷नपाउने यकिन थिएन।

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम ।’ रोल्पाली अभिभावक

निर्माण सामग्री लानै सास्ती

हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

गाँउमा बैंक नहुँदा भुकम्प पिडित हैरान भएका छन् । अधिकांश बैंकहरू सदरमुकाम केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बैकिङ कारोबारबाट वञ्चित झै भएपछि भुकम्प आवास अनुदान किस्ता बापतको रकम लिनका लागि पीडितले सदरमुकाम धाउनु पर्ने बाध्यता भएको हो ।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्रहीलाई सास्ती

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका स्थानीय तहमा कर्मचारी अभावले सेवा प्रभावहमा समस्या भएको छ। विभिन्न गाउँपालिका कार्यालय र वडा कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीले समेत सास्ति खेप्नु परिरहेको छ।

बैंकको ढिलासुस्तीले भूकम्पपीडितलाई सास्ती

जिल्लामा रहेका बैंकहरूले भूकम्पपीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा भूकम्पपीडित मारमा परेका छन् । आफ्नो नाममा निकासा गरिएको रकम समयमा नपाएको भन्दै पीडितहरू गुनासो लिएर जिल्ला प्रशासन कार्यालयसमेत पुगेका छन् ।

निर्माणमा खेलाँची, यात्रुलार्इ सास्ती

गत पुस १८ बाट नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि बिहान चार बजेसम्म गाडी चलाउन बन्द गरियो । राजधानीको जीवनरेखा अर्थात् लाइफलाइन मानिने यो सडकखण्ड निर्माण चाँडै सक्न राति कामलाई तीव्रता दिने भन्दै गाडी चलाउन रोक लगाइएको हो । तर यस अवधिमा काममा कुनै प्रगति हुन नसकेको पाइएको छ ।

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

भक्तपुर ठिमीका इन्द्रबहादुर भण्डारीले ५५ हजार रुपैयाँ खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका थिए । तर, जडान गरेको सात महिनाभित्रै सोलारमा समस्या आयो ।

हल नपाउँदा सेवाग्राहीलाई सास्ती

दुई वर्ष अघिको भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गत असारदेखि चलिरहेको छ । पुनर्निर्माणका कारण सभाहल बन्द हुँदा सभाहलमा हुने ठूला कार्यक्रममा प्रत्यक्ष असर परेको छ । ‘प्रतिष्ठानको सभाहलमा स्कुलको वार्षिकोत्सव गर्नलाई हल बुक गर्न आएको खाली हात फर्किनुप¥यो,’हल बुक गर्न भनि आएका सुरेश कर्णिकारले भने, ‘अब अर्को हल कहाँ खोज्न जानु ।’ उनीजस्तै कार्यक्रम गर्न खोज्नेहरू यसरी नै प्रतिष्ठानबाट निराश फर्कने गरेका छन् ।

सन्तानलाई सास्ती

आफू त प्रधानमन्त्री, मन्त्री र अनेकथरीका अधिकारी भएर बाँच्लान् तर उनीहरूका सन्तानको के हविगत हुने हो त्यसबारे कहिले उनीहरूले सोचेका छन् ?

आधुनिक अलैची भट्टी नहुँदा किसानलाई सास्ती

जिल्लाको लालीगुराँस नगरपालिका ९ बस्ने अलैची कृषक मोहन तेयुङ अलैची टिप्नु भन्दा अलैची सुकाउनु झण्जटीलो हुने बताउछन्। उनले अलैची टिप्नु सहज भए पनि अलैची सुकाउनु गाह्रो हुने अनुभब सुनाए । बिगत लामो समय देखि अलैची परम्परागत रुपमा सुकाउदै आएका यहाँका किसानहरुको आधुकनिक भट्टीमा पहुँच पुग्न नसक्दा बषौ देखि घाटा समेत बेहोर्दै आएका छन्।

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी भ्याली पुगेको फिल्म युनिट खराब मौसमका कारण थप एक साता उतै बसेको थियो ।

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्