१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

झापा नाटक घर: ‘एक इट्टा’ अभियानबाट बनेको सांस्कृतिक केन्द्र

नेपालको पूर्वी जिल्ला झापाको बिर्तामोडमा अवस्थित झापा नाटक घर सामूहिक प्रयासबाट निर्माण भएको एक महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा स्थापित भएको छ।

ओलीले भने- निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय भएको टिप्पणी गरेका छन्।

कौरव र पाण्डवको प्रसंग सम्झँदै ओलीले सांसदलाई भने- आकार सानो भयो भनेर चिन्ता नलिनूस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको आकार सानो भयो भनेर चिन्ता नलिन सांसदहरूलाई सुझाएका छन् ।

शपथमा मोबाइल हेरेको भिडियो आएपछि हर्कले भने- बालेन र रवि ढिलो आएको किन नदेखेको ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शपथ ग्रहण समारोहमा आफूले मोबाइल हेरेको विषयलाई मिडियाले भाइरल बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शपथपछि केपी खनालको वाचा- भरोसालाई शब्दमा होइन, कर्ममा प्रमाणित गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद केपी खनालले नागरिकको भरोसालाई शब्दमा नभई कर्ममा प्रमाणित गर्ने वाचा गरेका छन्।

देशका विभिन्न ठाउँमा वर्षा

अहिले कास्की, लमजुङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको हो।

संयोग कि सल्लाह: दुई पूर्वसञ्चारकर्मी एकै पहिरनमा

शपथमा सांसदहरु विभिन्न धर्मसंस्कृति झल्कने भेषभुषामा पुगेका थिए। सोहीक्रममा दुई पूर्व सञ्चारकर्मीहरु भने एकै पहिरनमा देखिए।

जुम्लाको ताम्ती केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

जुम्लाको ताम्ती आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकको तयारीमा जुटेको छ।

किताब बेचेरै कृषि औजार कारखाना चलाउँछु, सरकारसँग बजेट माग्दिनँ: सांसद पुन

स्वतन्त्र सांसद महावीर पुनले सरकारले बजेट नदिए पनि आफूले किताब बेचेरै वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने बताएका छन्।

ज्ञानेन्द्र शाहीले लिए भ्रष्टाचार नगर्ने शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश र जनताप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै थप शपथ लिएका छन्।

शपथ लगत्तै सांसद थेबेले भने: मेरो पहिलो महिनाको तलब आगेपा आधारभूत विद्यालयलाई

शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन्।

संसदीय दलको नेता बन्न तयार छु: सुहाङ नेम्वाङ

आगामी दिनमा पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढाए आफू जिम्मेवारी लिन पछि नहट्ने उनले स्पष्ट पारे।

‘प्रचण्ड’ र ‘बादल’ को संयोग: फरक दलबाट निर्वाचित तर संसद्‌मा सिटसँगै

फरक दलबाट संसद छिरेका यी दुईको आज गज्जब संजोग भयो । दुवै सँगै बसे । सँगै उभिएर शपथ लिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्