रुकुम पश्चिम जिप दुर्घटना, एक बालकसहित दुईको मृत्यु (अपडेट)
प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको गैरीज्यूलामा जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।
आइतबार राति २ः २८ बजे डोटीको शिखर नगरपालिका–६ अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
जुम्ला कनकासुन्दरी–४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको सहिदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।
गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।
गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हाे भने दुइ जनाले हामफालेर ज्यान बचाएका छन्।
कालिकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा बिहीबार बिहान ७ बजे एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।
कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।
गोरखामा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–६ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।