२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।

भेरी गङ्गानगरपालिका १ मा  माओवादीको प्यानलै विजयी

सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सिन्धुलीको गोलञ्जोर १ मा माओवादी केन्द्रका मिनबहादुर सुनुवार वडाअध्यक्षमा विजयी भएका छन् ।

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

रुकुमको चौरीझारी नगरपालिका मतगण्नामा माओवादी केन्द्रले अग्रता लिएको छ। मेयरमा माओवादी केन्द्रका उम्मेदवार विशाल शर्मा ५६ मतका साथ अग्र स्थानमा छन्।

काभ्रेको रोशीमा माओवादीको अग्रता, वडा  नं १२ मा प्यानलनै विजयी

काभ्रेको रोशी गाउँपालिकाको वडा नं १२ मा माओवादी केन्द्र प्यानल विजयी भएको छ  भने रोशी गाउँपालिकामा पनि माओवादी केन्द्रको नै अग्रता रहेको छ ।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

एमाले—माओवादी चुनाब प्रचारमा परिचालित जीप दुर्घटना, ९ घाइते

एमाले—माओवादीको संयुक्त चुनाब प्रचारमा परिचालन भएको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिमी भेगको मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा भएको जीप दुर्घटनामा परेर ९घाइते भएका हुन्।

एमाले – माओवादी तालमेल कार्यान्वयन हुन सकेन

गुल्मीमा स्थानीय तह निर्वाचनको लागि केही राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल अन्तिम समयमा आएर कार्यान्वयन हुन नसकेको हो ।

माओवादीको दाबी : १२-१३ वडामा जित्छौं

नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरका केही वडामा पकड जमाउन सकिने विश्लेषण गरेको छ। मेयर र उपमेयरमा कम सम्भावना आकलन गरेको यो पार्टीले पाँचवटा वडामा भने आफ्ना उम्मेदवारले जित्न सक्ने विश्लेषण गरेको छ।

घ्याल्चोकमा माओवादी र कांग्रेसबीच झडप, दुई राउण्ड हवाई फायर

गण्डकी गाउँपालिका ८ घ्याल्चोकको साविकको गाविस भबन नजिकै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनीति तयार गरेको बुझिएको छ ।

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

प्रहरीले विष्फोटक पदार्थसहित निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृतव्को नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार बिहान सवा ११ बजे भरतपुर महानगरपालिका वडा नं. ४ को शिवघाटमा दुईजना व्यक्तिबाट विष्फोटोक पदार्थहरु बरामद भएको हो।

महाअभियोग प्रस्ताव : कांग्रेस–माओवादीले अब के गर्लान्?

प्रमुख दलहरू प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई लिएर उत्पन्न विवादको निकासका लागि मध्यमार्गी बाटो खोज्न छलफलमा सक्रिय भएका छन्। कार्कीविरुद्ध संसद्मा पुगेको महाभियोग प्रस्तावलाई अदालतले रोकेपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच द्वन्द्व बढिरहेका बेला नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मध्यमार्गी बाटाकोे खोजीमा जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्