इरान युद्धले विश्व अर्थतन्त्रको कमजोर कडी उजागर
इरानले होर्मुज जलडमरू बन्द गरेपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना भएको तर ढुवानी दूरी र यातायातमा लाग्ने समयका कारण यसको असर उपभोक्ता र उत्पादकले तुरुन्तै महसुस गरेनन्।

अहिले बहुपक्षीय कर सहकार्यलाई विफल पार्ने प्रयास भइरहेका छन् र लोकतान्त्रिक शासन प्रक्रियालाई अत्यन्तै धनीहरूको जबर्जस्ती शासनले प्रतिस्थापन गर्ने कार्य विश्वव्यापी रूपमा भइरहेको छ।
देशका गुट कुरा गरेर त चतुर्मुखी ब्रह्माले त सक्दैनन् भने म जस्तो मनुवाले के सक्नु!
खाण्डव दाहपछि पाण्डवहरूले पनि यो ताण्डव देखे देखेनन् शङ्कै छ। लङ्का पुगेका रामचन्द्रले भने अवश्य देखे हुनन् भन्ने अड्कलसम्म काट्न सकिन्छ।
नयाँ ठाउँ, नयाँ भूगोल, समाज र संस्कृतिबारे जान्न र बुझ्न रुचि राख्ने नियात्राकार सापकोटाले आफ्ना अनुभूतिहरू रोचक ढंगले पाठकसामु प्रस्तुत गरेका छन्।
हाँपझाँप गर्दै खायो भने हरियो घाँसले पनि पेट दिमाग दुवै पोल्छ भन्ने कुरा बिर्सनु भा’थ्यो कि के हो? यहाँ पनि भयो यस्तै।
वर्णमालाको पहिलो अक्षर ज्ञ अन्तिम अक्षर क चेतमा घोकाइएको भए वर्णमालाको पहिलो अक्षर ज्ञ हुने थियो।
सरकार छ र नै देशभित्र थुप्रैथरी आयोग छन्। तिनले गर्नुपर्ने काम–कर्तव्यसम्बन्धी नीतिनियम कानुन निर्माणका प्रतिनिधि भनाउँदालाई सरोकार छैन। सरकारलाई चासो र फुर्सद पनि छैन। मानौं आयोग भन्नु विकासे घाँसको मैदान हो, जहाँ कामकाज नभएका नेताका फेर समाउने साँढे दादाहरू स्वच्छन्द चर्ने गर्छन्, अबाध विचारण गर्छन्।
हुम्लामा भेडा बेचेको खर्चले हेलिकोप्टरमा सुर्खेत पु¥याएर बच्चाको उपचार गर्ने र बिसेक भएपछि सडकको रोडामा मजदुरी गरेर सपनाको बाँकी संसारमा मस्तसँग हाँस्ने मनहरूलाई अलि सुबिस्तासँग बाँच्न दिँदा राज्यका सञ्चालकहरूलाई के कति घाटा लाग्ला ?
बाबुराम आचार्यले उक्त दस्ताबेज १९९० सालमा फेला परे पनि नेपालबाट प्रकाशित हुन नसकेको विषयमा यो दिव्य उपदेश देखेर तात्कालिक व्यवस्थाको मुटु हल्लियो।
यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।
