काभ्रे – काभ्रेको रोशी गाउँपालिकाको वडा नं १२ मा माओवादी केन्द्र प्यानल विजयी भएको छ भने रोशी गाउँपालिकामा पनि माओवादी केन्द्रको नै अग्रता रहेको छ ।
हालसम्म माओवादी केन्द्रका मिमबहादुर लामाले २९० मत प्राप्त गरेका छन् भने काँग्रेसका दलबहादुर तामाङले २५४ मत प्राप्त गरेका छन् । १२५ मत प्राप्त गरी एमालेका बज्रध्वज लामा तेश्रो स्थानमा छन् । त्यसैगरी उपाध्यक्षका लागि काँग्रेसले २४६ मत प्राप्त गरेको छ भने एमालेले ११७ मत प्राप्त गरेको छ ।
प्रकाशित: १ जेष्ठ २०७४ ०४:२७ सोमबार