७ आश्विन २०८१ सोमबार
image/svg+xml

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

अहिले जनादेशबाट होइन मठाधेशबाट बनेको सरकार छ। यसले जनताका लागि केहि गर्न सक्दैन्। एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए। उनले सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नुपर्ने बताए।

एमाले सुनसरीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, सर्वसम्मत नेतृत्वको सम्भावना क्षीण

अधिवेशनमा आयोजक र प्रतिनिधिहरु गरि कूल २ हजार बढी मतदाताहरु छन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ सहित १३५ जनाको कार्यसमिति निवार्चित गर्नेछ।

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।

महासचिव पोखरेलको दावीः ओली नेतृत्वको सरकार सफल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन्।

एमालेमा आठ वर्षपछि जाम खुल्दै

एमालेमा यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल प®िवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम प®ेको अवस्था छ ।

एमालेको जिल्ला अधिवेशन पुस २३ गते

नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो।

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी गौतम एमाले भित्र प्रभावशाली नेतृका रुपमा स्थापित थिइन्। पछिल्लो समय उनले नेकपा(एकीकृत समाजवादी) रोजेको चर्चा थियो।

मन्त्री सोडारीका छोरा पक्राउ

ठक्कर दिए लगत्तै बबी काठमाडौं बस्दै आएका थिए। उपचाररत घाइते महिलाको गत पुस ११ गते मृत्यु भएको थियो। मृत्यपश्चात् उनी अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

एमालेमाथि चौतर्फी घेराबन्दी भयोः महासचिव पोखरेल

एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर गठबन्धन भएकोे उनको जिकिर छ। एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको नेता पोखरेलले बताए।

भिड बटुल्दैमा समाजवाद आउँछ?

मान्नुस् या नमान्नुस्, चौधरी/प्रसाईहरूको राजनीतिको लगानी भोलिका दिनमा आफ्नो पक्षमा नीति निर्माण गराउने स्वार्थसँग जोडिएको हुन्छ।

एमाले धरान विवाद : ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

धरानमा गत कार्तिक ९ गते २ पक्षले अलग अलग अधिवेशन गर्दै कमिटी गठन गरेको थियो। संस्थापन पक्षले हर्कजंग एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो भने जेठ २ पक्षधरले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो।

जिल्ला कार्यदलले टुंग्यायो एमाले धरानको विवाद, अध्यक्षमा एभेङ

उक्त कार्यदलले धरानको विवाद समाधान गर्न एभेङलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो।

एमालेबाहेक अरु बामपन्थी होइनन्ः अध्यक्ष ओली

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए।

२३ गते राजधानीमा जन लहर उतार्छौं: पूर्वमन्त्री श्रेष्ठ

बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्