भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।
रक्सौलको बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना भएको छ। भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन्।
छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
सरुवा भएको स्थानमा नपुगेका भट्टराई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको स्रोतले बताएको छ। उनले औषधि प्रयोगशालामा नपठाउनका लागि अनुरोधसहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लबिङ गर्दै आएका छन्।
निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ।
बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।
जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड दोस्रो भेरियन्ट कहरबाट बच्न जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय भएको छ।
पशुपक्षी र माछामा लाग्ने रोगहरूको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न बाग्मती प्रदेश सरकारले बायो सेफ्टी प्रयोगशाला निर्माण गर्ने भएको छ।
पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न बागमती प्रदेश सरकारले बायो सेफ्टी प्रयोगशाला निर्माण गर्ने भएको छ। करिब १६ करोड ३८ लाख रुपैयाँको लागतमा पशु तथा मत्स्यमा लाग्ने रोगको पहिचान गर्न अत्याधुनिक प्रयोगशाला निर्माण गर्न लागिएको हो।
कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने विभिन्न आठ निजी प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको छ।
भौतिक संरचना गुणस्तरीय बनाउन स्थानीय तहमै गुणस्तर मापन प्रयोगशाला स्थापना गरिँदैछ। ढुंगा, गिटी, बालुवा, माटोलगायत सामग्रीको गुणस्तर परीक्षणका लागि सूर्याेदय नगरपालिकाले कार्यालयमै प्रयोगशाला स्थापना गर्न लागेको हो।
भूगोल र हावापानीअनुसार कहाँ कस्तो बाली लगाउन उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्न बालीनालीका विरुवा प्रयोगशालामा उत्पादन गरिँदैछ ।
प्रादेशिक प्रयोगशाला जनकपुरका प्रमुखको मनोमानीले आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि प्रयोगशालाको कामकाज प्रभावित भएको छ ।