दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।
नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।
कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।
भक्तपुरमा वन्यजन्तुबाट सर्न सक्ने रोगको सम्भाव्यता र प्रभावबारे अध्ययन थालिएको छ।
गुगलका वैज्ञानिकले खोकी र श्वासप्रश्वासको आवाजका आधारमा व्यक्तिको स्वास्थ्य अवस्था पहिचान गर्न र निगरानी गर्न मद्दत गर्न सक्ने उपकरणको विकास गरेका छन्।
औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछिन्।
क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।
म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।
‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।
क्षयरोग दिवसको पूर्वसन्ध्यामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन्।
नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।
नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोेगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्।