८ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्वकप क्रिकेटः न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध श्रीलङ्काको ५ विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले ५ विकेट गुमाएको छ।ताजास्थीतीमा श्रीलङ्काले १२ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ।

विश्वकप क्रिकेटः न्युजिल्यान्ड र श्रीलङ्काबिच खेल जारी,श्रीलङ्काले ५ ओभर भित्रै ३ विकेट गुमायो

ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ।

विश्वकप क्रिकेटः अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हरायो

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानलेनेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ।जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

विश्वकप क्रिकेटःभारतविरुद्ध श्रीलंकाले १३ ओभर भित्रै ८ विकेट गुमायो

ताजास्थीतीमा श्रीलंकाले १४ दशमलब २ ओभरमा ८ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । श्रीलंका अझै ३२१ रनले पछि रहेको छ ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः हङकङविरुद्ध बहराइनको पाँच विकेट गयो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र बहराइनबिच खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेटः भारतले इङ्ल्यान्डको ४ विकेट झार्यो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डको ४ विकेट लिन सफल भएको छ । २३० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले ९ दशमलब १ ओभरमा ३९ रन बनाउँदा ४ विकेट गुमाई सकेको छ।ताजास्थीतीमा इग्ल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतको चौथो विकेट गयो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध चार विकेट गुमाएको छ।चौथो विकेटको रुपमा भारतले के एल राहुललाई ३९ रनमा गुमाउन पुगेको छ।भारतले चौथो विकेट ३० दशमलब २ ओभरमा १३१ रन हुँदा गुमाएको हो । ताजास्थीतमा भारतले ३५ ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डले भारतको तेस्रो विकेट लियो

विश्वकप क्रिकेटमा आयोजक भारतविरुद्ध साविक विजेता इङ्ल्यान्डलाई तेस्रो विकेट हात लागेको छ।तेस्रो विकेटको रुपमा भारतका श्रेयस अय्यर व्यक्तिगत ४ रन बनाउँदा आउट भए। ताजास्थीतीमा भारतले १५ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ।

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्ड र भारतबिच खेलजारी ,भारतको एक विकेट गयो

विश्वकप क्रिकेटमा अहिले साविक विजेता इङ्ल्यान्ड र आयोजक भारतबिच खेल भइरहेको छ । भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भइरहेको खेल दिउँसो २ः १५ बजे सुरु भएको हो । ताजास्थीतीमा भारतले ६ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएको छ ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्धारा पाकिस्तान १ विकेटले पराजित

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट झार्यो

दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ।पाकिस्तानले तेस्रो विकेटको रुपमा मोहम्मद रिज़वानलाई ३१ रनमा गुमाउन पुगेको हो । ताजास्थीतीमा पाकिस्तानले १७ ओभरमा ३ विकेट गुमार्एर ८८ रन बनाएको छ।

विश्वकप क्रिकेटः श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेल जारी,इङ्ल्यान्डकाे २ विकेट गयाे

विश्वकप क्रिकेटमा अहिले इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ । ताजास्थीतीमा इङ्ल्यान्डले १२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्