८ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्वकप क्रिकेट :अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो

भारतको चेन्नईमा आज सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।

नेपालले यूएईलाई ५ विकेटले हरायो

यस अघि लगातार तीन खेल जितेर फाईनलमा पुगिसकेको नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराएको हो।

भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लियो

विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लिएको छ। ताजास्थीतमा भारतले १५ ओभरमा १ विकेट गुमाएर ९१ रन बनाएको छ ।

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालद्धारा युएई ७ विकेटले पराजित

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेट: अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ५ विकेट झर्यो

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको पाँच विकेट झरेको छ। ताजास्थीतीमा इग्ल्याण्डले २३ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको छ।

विश्वकप क्रिकेट:अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ४विकेट पतन

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको चार विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ।

विश्वकप क्रिकेट:अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ३ विकेट गयो

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको तीन विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १४ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको छ।

विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्