१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्।

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम

निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो।

कलाकार विदेशिने अवस्था रोकिनुपर्छः उपराष्ट्रपति

ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए।

मौलापुर मधानी महोत्सवको उद्घाटन उपराष्ट्रपतिद्वारा हुने

मौलापुर नगरपालिकाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले महाशिवरात्रिको अवसरमा तिन दिन चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने बताएकी छन्।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ।

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्।

विविधताबीचको एकता नै नेपालीको पहिचान: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएको बताएका छन्।

तेस्रोपटक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल फागुनमा निर्वाचन गर्ने निर्णय भएको थियो। निर्वाचन आयोगले सरकारको निर्णय अनुसार त्यसै साल फागुन २९ का लागि राष्ट्रपति पदको निर्वाचनको मिति तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्