२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

सुदीप घटनाभन्दा दुई साता अघि मात्र बिदेशबाट घर आएका थिए। श्रीमती शुस्माको पेटमा रहेको गर्भको विषयमा बिवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ।

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ।

कैदीबन्दी भन्छन्–‘दिउँसो चौरमा बस्छौँ, छानो खस्ने  चिन्ताले पिरोल्छ’

कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु  कष्टकर जीवन बिताउन बाध्य भएका हुन्।

१७ जनाको क्षमता भएको भवनमा ९४ कैदी,आलोपालो गरी सुत्नुपर्ने बाध्यता

महिला कैदी राख्न बनाइएको दुईतले भवनको भुइँतला। भ-याङमुनिको साँघुरो छिडीमा लगाइएको ओछ्यानमा चार युवक ढल्किरहेका।

कैदीलाई जुत्ता चप्पल बनाउने तालिम

जिल्ला कारागार ओखलढुंगामा रहेका कैदीलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ। कारगारमा रहेका आठ महिला र १३ पुरुष गरी २१ कैदीलाई एक सय ६० घण्टे मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो।

कारागारमा गलैंचा बुन्दै कैदी

२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्।

ब्राजिलको कारागारमा झडप, १५ को मृत्यु

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ। अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेबाट झडप सुरु भएको थियो।

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

११५ वर्ष पुरानो कारागारको कथा

वि.सं.१९५२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जनाभन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो।

जेल जात्रा

जेल सुधारका लागि आवश्यक नीति निर्माणमा ढिलाइ हुँदा पैसा र पहुँच भएकाहरूबाट जेलको नीतिनियमको धज्जी उडाउने गतिविधि चल्दै आएको छ।

होटलका कोठामा भेटिन्छन् कैदीबन्दी

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

सिन्धुपाल्चोक जिल्ला कारागारका कैदी, बन्दीले आफूहरुको जेल बसाइ सकसपूर्ण भएकाे गुनासो गरेका छन्।

कैदी–बन्दीलाई सीपमूलक तालिम

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेबजारस्थित कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई बाँस र निगालाका सामग्री बनाउने प्रशिक्षण दिइएको छ। कारागार बन्दी जीवन बिताउने ठाउँभन्दा बढी सुधारगृह भएकाले उनीहरूलाई आयमूलक काम गर्न सक्ने भएकाले प्रशिक्षण दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्