४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्दान्त दुर्घटना

सहरी र सुगम क्षेत्रमा सवारी ठोक्किएर र दुर्गम तथा पहाडी क्षेत्रमा भिरबाट खसेर हुने दुर्घटना अत्यन्तै बढेको छ। यस्तो भयावह अवस्थाबाट सुधार गर्न सरोकारवाला निकायको पर्याप्त ध्यान पुगेको छैन।

कञ्चनजंघा हिमशृंखला क्षेत्र : लयमा फर्कंदै पर्यटकन

कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा तीन महिनामा ६ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन्।

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

मेयर बालेनविरुद्धको आन्दोलन थप सशक्त बनाउने कवाडी व्यवसायीहरुको चेतावनी

काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन्।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।

फेरि बढ्न थाल्यो सुनको मूल्य, आज तोलामा २ हजारले वृद्धि

अघिल्लो कारबोर तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आज तोलामा २ हजारमा कारोबार भइरहेको छ।

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

‘निर्माण व्यवसायी होइन सरकार नै जिम्मेवार’

नेपाल निर्माण व्यवसायी महासंघले नागरिक दैनिकमा बुधबार प्रकाशित ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

एकै व्यक्ति/समूह बैंक र व्यवसायी हुँदा आउने समस्या समाधानको व्यवस्था छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्