१ पुस २०८२ मंगलबार
image/svg+xml

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले फरार प्रतिवादी कटारी नगरपालिका १ खसिबासका ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको हो ।

एमालेमा मन र मत मिलाउने प्रयास

दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।

पर्यटनलाई भावनासँग जोड्नुपर्छ: मन्त्री मण्डल

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनलाई भावनासँग जोड्नुपर्ने बताएका छन् ।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नेतृत्वमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको जगमा अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन : हुम्लाबाट पूर्वमुख्यमन्त्री शाहीसहित तीन जना सिफारिस

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कांग्रेस हुम्लाले बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ।

महेश बस्नेतले गरे सचिव पदमा उम्मेदवारी घोषणा

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको ११औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

दुर्घटना बढेपछि धोबीखोला किनारमा रेलिङ मर्मत गरिँदै

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ।

नेपाली शान्ति सैनिकको अदलीबदली

हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

सिरहा कांग्रेसको उम्मेदवार सिफारिस : युवा र दलितलाई प्राथमिकता, दुई क्षेत्रमा विवाद

जेनजी आन्दोलनपछि परिवर्तित अवस्था र जनअपेक्षाअनुसार युवा र दलित र महिलालाई प्राथमिकतामा राखेर उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस सिरहा जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी दिएका छन्।

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रुपैयाँ एक लाखसहित एकजनालाई पक्राउ गरेको छ।

मादी नदीमा महिलाको शव फेला

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्