१२ मंसिर २०८१ बुधबार
image/svg+xml

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।

रामजीको देश चिनाउने हुटहुटी: फेवातालको किनारैमा विभिन्न देशका राष्ट्रगान..

चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली।

जब हेलिकप्टर अवतरणको क्रममा पंखाको टुक्रा खस्यो..

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ।

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

अमेरिकी सेना किन उपल्लो मुस्ताङ वा मनाङमा अभ्यास गर्न खोज्दैछ?

तर अमेरिकी सेनाले यस्तो तालिम नगरकोट र छाउनीमा मात्र नभई उपल्लो मुस्ताङ वा मनाङमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ।

कटौती गरेको सेवा सुरु नगर्दा क्यान्सरका बिरामी मर्कामा

भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्।

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न अनुमति

चैत्र १० गते बसेको मन्त्रीपरिषद्को निर्णयले चिकित्सा राष्ट्रिय प्रतिष्ठानको आङगीक शिक्षण अस्पतालको रुपमा मान्यता दिएको हो।

कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी आश्मा अल्थानीले पनि केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी छिन्। स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी हुन्।

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

उपमहानगरले भत्कायो ‘भूत’ को घर

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्