२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेशनल लाइफका अभिकर्तालाई घलेगाउँ भ्रमण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराएको छ।

माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराएको हो। सो अवसरमा कलाकार सन्दिप क्षेत्रीसँग पनि साक्षात्कार गराएको थियो।

करिब २ सय ५० जना अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराइएको कम्पनीले जनाएको छ। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने बताए।

प्रकाशित: १६ चैत्र २०७९ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App