४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘विवादास्पद विषयप्रति तैं चुप मै चुप’

स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा ल्याउन ठूलादेखि साना दलले हालै घोषणापत्र सार्वजनिक गरे। ती घोषणापत्रमा आकर्षक नारा लेखाउँदै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन सके पोखराको विकासमा काँचुली फेर्ने दलहरुको दाबी छ। तर, तिनै दल कतिपय ‘विवादास्पद तर अति संवेदनशील’ विषयमा भने पूर्णतया मौन छन्। चुनावी घोषणापत्रमा पनि ती विषय समेटिएका छैनन्।

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

एमसीसीमा अनर्गल विवादको अन्त्य

देश र जनताका लागि दिइएको रकम हिनामिना होला भन्ने शंकामा दातृ निकायले सरकार र दलमाथि शंका गर्नु र सर्त राख्नु अस्वाभाविक होइन।

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।

सार्वभौमसत्ताको हत्या

ठूलो साहस गर्दै जनताले विदेशीले हातगोडामा बाँधिदिएका फलामका जञ्जीर चुँडाएर विद्रोह गरे भने नेपाल सुरक्षित रहला नत्र सार्वभौम सत्ताको हत्या निश्चित छ।

नेपालसँग सीमा विवाद छैनः चीन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक सम्बोधनमा नेपालको लिपुलेकसम्म भारतले सडक विस्तार गरेको अभिव्यक्ति दिएर नेपाल–भारत सीमा विवादलाई सतहमा ल्याइदिएका बेला चिनियाँ पक्षको यस्तो स्पष्टीकरण आएको हो।

क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।

नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपाली संघलाई कांग्रेस नेता सिटौलाको आग्रह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा गैरआवासीय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताएका छन्।

त्रिवि सभा (सिनेट): विश्वविद्यालयको अवमूल्यन र पदाधिकारीहरू

शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।

न्यायपालिकाको समस्या समाधान कार्यपालिकाबाट: प्रचण्ड

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

न्यायालय विवादः चोलेन्द्रको वहिर्गमन मात्रै कि संविधान संशोधन पनि?

मन्त्रिपरिषद् विस्तारमा ‘भाग खोजेको’ भन्ने आरोपबाट सुरु भएको प्रधानन्यायाधीश जबराको राजीनामाको माग अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्किएको छ।

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएको छ।

एमाले युवा संघभित्र प्रतिनिधि छनौटमा विवाद

एमालेले दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न निर्देशन दिएको भए पनि युवा संघमा विवाद भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्