७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सरस्वती माविलाई छात्रा क्रिकेट उपाधि

विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सरस्वती माविलाई महिला क्रिकेटको उपाधि

विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

फोम्बोलाई पाँचौं मिस्टर भिजन उपाधि

पाँचाैं मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले जितेका छन्

काष्ठमण्डप र नामीलाई उपाधि

आयोजक काष्ठमण्डप र नामीले सोमबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

जिल्लाव्यापी बुद्धिचालमा मनीषलाई उपाधि

धुनीबेसी खानीखोलाका मनीष कोइरालाले धाडिङ जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएका छन्।

सञ्जीवकाे टाेलीलाई प्रो-एमको उपाधि

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल गल्फर सञ्जीवबहादुर नेपालीको टोलीले जितेको छ।

ज्ञानसंस्कारले जित्यो स्केटिङ रेस

आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले शनिबार प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि जितेको छ।

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभन विजयी

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले शुक्रबार द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन्।

भुवनलाई वेस्टर्न ओपन गल्फ उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।

पिस प्वाइन्टलाई छात्र फुटबलको उपाधि

पिस प्वाइन्टले शुक्रबार १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड

ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।

बिन्जनको जोडीलाई उपाधि

कपिलवस्तुको तौलिहवामा सम्पन्न जिल्लास्तरीय मेयर कप मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्धभूमि नगरपालिकाका बिन्जन बस्नेत र जितेन्द्र घिमिरेको जोडीले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्