४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल सुपर लिगः आज दुई महत्त्वपूर्ण खेल हुँदै

आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।

जहाँ चिउरीको दानाबाट घ्यू उत्पादन गरिन्छ

बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।

चितवन र इलामको बराबरीले प्लेअफ होडका टोलीलाई फाइदा

प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

अपराजित धनगढी शीर्ष स्थानमा

खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

इच्छाकामनामा सुन्तला महोत्सव हुने

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

बारको ‘चितवन घोषणापत्र’: ‘न्यायाधीश कमीले न्यायमा घात’

अझै एकजना न्यायाधीशको नियुक्तिको सिफारिस हुन बाँकी छ। सर्वोच्च अदालतका लागि संविधानले नै प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश तोकेको छ।

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्