४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सके मात्र परिवर्तन हुने बताएका छन्।

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।

चितवनले शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमायो

इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ

सबैका लागि खुला हुँदै दियालो बंगला

भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

चितवनको पहिलो जित

एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

नेपाल सुपर लिग: चितवन एफसीद्धारा वीरगन्ज युनाइटेड पराजित

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा चितवन एफसीले वीरगन्ज युनाइटेडलाई २- १ गोलबाट हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो।

नेपाल सुपर लिगः चितवन एफसी र वीरगञ्ज युनाइटेडबिच खेल जारी,मध्यान्तरसम्म चितवन १ -० गोलले अगाडि

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा साँझ ५ः ३० बजे देखि भईरहेको यी दुई विचको खेलमा मध्यान्तरसम्म चितवन एफसीले १ -० गोलको अग्रता लिएको छ ।

गैँडा मार्न निकुञ्ज भित्र २० दिन बसेका थिए तस्कर

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्टोमा पारी दुईवटा गैँडा मारेको आरोपमा आठ जना पक्राऊ परेका छन्।

गैँडाको मारेको आरोपमा ८ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको मारेको आरोपमा ८ जना पक्राऊ परेका छन्। उनीहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ७७ वर्ष उमेर सम्मका छ्न्।

गैंडाको खागसहित तस्कर पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्