१९ असार २०८१ बुधबार
image/svg+xml

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्।

विभिन्न कार्यक्रमसहित देशभर संविधान दिवस मनाइँदै

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ।

संविधान दिवसमा भारतका प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन्।

सत्ता स्वार्थले धरमराउँदै संविधान

संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।

संविधान संशोधन माग गर्दै असोज ३ मा ‘मार्च’ गरिने

संविधान संशोधनका लागि दबाब दिन बृहत् नागरिक आन्दोलनले संविधान दिवसका दिन राजधानीमा ‘मार्च’ गर्ने भएको छ। शुक्रबार बृहत् नागरिक आन्दोलनले एक अपिल जारी गरेर यही असोज ३ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरस्थित संसद् भवनसम्म मार्च गर्ने जनाएको छ।

जेलिएको झेली राजनीति

हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।

विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए।

संविधानको दशा र दिशा

अवैध सन्तान जन्माउन बाध्य आमाले नवजातलाई मार्न नमिलेर काख लिन बाध्य भएजस्तो संविधान जन्मदाताकै लागि बोझ बनेको छ।

सत्ता गठनबन्धनको साझा कार्यक्रमः सबैलाई खोपदेखि संविधान संशोधनसम्म

सत्तारूढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटलाई सम्बोधन गर्नु रहेको जनाएको छ ।

च्यातिएको संविधानका प्रधानमन्त्री?

आश्चर्यको तथ्य के देखियो भने जसले टाउकाको मोल तोकेको थियो र जसको टाउकाको मोल तोकिएको थियो, ती दुवै एउटै गठबन्धनमा छन्।

संविधान उल्लङ्घनकर्तालाई दण्डित गर

नेपालका राजनीतिज्ञहरू आफ्नै स्वविवेकले सुध्रन्छन् र मुलुकलाई यिनले नै अगाडि बढाउने छन् भन्ने कुराको आशा नेपालीले गरेका छन् जस्तो लाग्दैन।

यो संविधान चल्न सक्दैन?

धारा ७६ को ५ बुँदामा सांसदहरूले स्वविवेकअनुसार मतदान गर्न पाउनेलेखिएको छैन तर सर्वोच्च न्यायालयले यो व्याख्या गरिदियो।

संविधान जोगाउन शल्यक्रिया

राजाले बरु सहजै गद्दी छाडेर हिँडे तर ओलीलाई आफू अल्पमतमा परिसकेपछि पनि कुर्सी छाड्न गाह्रो भयो। त्यो स्थितिमा उनी र राष्ट्रपति भण्डारी मिलेर मुलुकलाई जालसाझीयुक्त राजनीतितर्फ लगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्