३६ जना महिलाले सञ्चालन गरे सर्फ उद्योग
तनहुँको भिमाद नगरपालिका– ६ का ३६ जना महिलाले सामूहिक रुपमा सर्फ उद्योग सञ्चालन गरेका छन्।
तनहुँको भिमाद नगरपालिका– ६ का ३६ जना महिलाले सामूहिक रुपमा सर्फ उद्योग सञ्चालन गरेका छन्।
दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।
बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका– ६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ।
नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिन सरकारले विभिन्न प्रपञ्च गरिरहेको बताएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका सार्की छैँटो विकेटको रुपमा आउट भएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्डबिच खेलमा पहिलो पावरप्ले (१० ओभर)को खेल सकिएको छ।
सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम (पिडिओटी) लिएबापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ।
२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए। गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ।
उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।
माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।
उनी हेल्मेट टाउकोमै रहेको र घोप्टो अवस्थामा मृत भेट्टिएका कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।