२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

शून्य रनमा पबेलियन फर्के भिम, ६ विकेट जाँदा नेपालको सय रन पनि कटेन

नेपालका भिम सार्की शून्य रनमा पबेलियन फर्केका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका सार्की छैँटो विकेटको रुपमा आउट भएका छन्।

उनलाई नेदरल्यान्ड्सका बेस डी लिडेले आउट गरेका हुन्। खाता  समेत खोल्न नपाएका सार्की शून्य रनमा आउट भएका हुन्।

प्रकाशित: १३ फाल्गुन २०८० ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App