२ श्रावण २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ।

बैठकमा आ.व. २०८१/०८२ को मौद्रिक नीतिका  सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल  हुनेछ।

त्यस अघि बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २४ असार २०८१ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App