२४ असार २०८१ सोमबार
image/svg+xml

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

श्रमिकहरूलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन सकिँदैन: श्रम सचिव भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्।

कुलतको अँध्यारो हटाउन लालटिनको उज्यालो

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।

जसपाले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दै

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दैछ। जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ।

सिन्धुलीको भिमानमा बन्यो सुविधा सम्पन्न बसपार्क

सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ ।

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन्।

नेपालले भिम सार्कीलाई पनि गुमायो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा ५६ बलमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो।

अमेरिकाविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरे

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका भिम सार्कीले अर्धसतक पुरा गरेका छन ।

कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति चाहियाेः भिमप्रसाद आचार्य

नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बजाजको २५ वर्षे लिडरसिप योजना सम्पन्न

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले रजतजयन्तीको अवसरमा सञ्चालन गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्षे क्याम्पेन’ सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्