२० आश्विन २०८१ आइतबार
image/svg+xml

सांसद आचार्यको कटाक्ष: सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ?

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे।

सन्तान लखेट्ने शिक्षा

नेपालमा उच्च शिक्षाको व्यावहारिकता अभावका कारण बढेको शैक्षिक बेरोजगारी र अव्यावहारिक डिग्रीहरूको अन्योलले गर्दा पनि विद्यार्थीमा शिक्षाबाट भाग्नेखालको अवस्था देखिन्छ।

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’

भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

२७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए।

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमती अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहन्छु: भिम रावल

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन्।

पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भिम रावल

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिएको बताए।

यी हुन् केपी ओलीमाथि भीम रावलले लगाएका आरोप (पूर्णपाठसहित)

काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए।

कायममुकायमको अभिमानमा न्यायपरिषद्

दीपककुमार कार्कीको कार्यकालमा का.मु. कै हैसियतमा परिषद् र आयोगको अध्यक्षता गर्ने र त्यसपछिको तेस्रो वरियताक्रमको व्यक्तिले अनधिकृतरूपमा वरिष्टतम् न्यायाधीशको हैसियत ग्रहण गरी न्यायपालिकालाई दीर्घकालीन असर पार्नेखालका निर्णयहरू भए गराइए ।

पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारको व्यवस्था मिलाउन रावलको माग

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन्।

माथिल्लो कर्णाली जलविद्युत निर्माण गर्ने जिएमआरसँगको सम्झौता खारेज गरौँः भिम रावल

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे।

बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

खर्च र सडक कालोपत्रे दुवैमा कमजोर

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा सडक कालोपत्रे विगत चार वर्ष यताकै न्यून गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्