राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली
सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।
सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।
सान सिरो रंगशालामा भएको इन्टर मिलान र जिनोवाबीचको खेलमा करिब २७ हजार दर्शक उपस्थित थिए। इन्टरको सहज जितमा मलान स्किनाइर, हाकान चालनोग्लु, अर्टुरो भिडाल र इडेन जेकोले समान १/१ गोल गरे ।
प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।
डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।
सीमित दर्शक उपस्थित भएको टर्कीविरुद्धको खेलमा शुक्रबार इटालीले ३–० को आकर्षक जित निकाल्दै एक वर्षपछि धकेलिएको युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।
प्रशिक्षक डेभ ह्वाटमोरले डेब्यु खेलमै कुशल र आसिफलाई ओपनिङमा पठाउँदै चुनौती लिए पनि युवा जोडी प्रशिक्षकको भरोसाप्रति खरो उत्रियो। दुवैले अर्धशतक पूरा गर्दा पहिलो विकेटका लागि नेपालको तर्पmबाट १ सय १६ रनको नयाँ कीर्तिमानी साझेदारी पनि बन्यो।
वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।
उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। 'एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ।'
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प भएको छ।
हरेक वर्षको नाग पञ्चमीको दिनमा जुम्लादेखि सरकारी टोेली बडिमालिका तिर प्रस्थान गर्छ । त्यो टोलीको एउटै मात्र पुकार हुन्छ,‘देशमा शान्ति स्थायीत्व होस, मनोकानमा सबैका पुरा होउन् ।’
सामाजिक दूरीले प्रसाधन उद्योगलाई मात्र निभएर अन्य क्षेत्रलाई पनि असर गरेको छ। लुगा सिलाउने टेलरदेखि व्यायाम प्रशिक्षकले पनि यो अवधिमा काम गर्न पाएका छैनन्।
फिकुरीडाँडा हिमालय दर्शनका लागि आकर्षक मानिन्छ। किस्पाङ गाउँपालिका–२ नुवाकोटमा अबस्थित डाँडा (३,५६८ मिटर)बाट लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण लगायत हिमाल छर्लगै दर्शन गर्न सकिन्छ। आकाश उघ्रिएका बेला काठमाडौं उपत्यका, गोसाईंकुण्ड र त्रिशुली बजार समेत देखिन्छ।
समाज साँच्चै न्याय, समानता, शान्ति र समृद्धिको उचाइमा पुग्न चाहन्छ भने विद्यमान तमाम विभेद, हिंसा, अन्याय अन्त्य गरिनुपर्छ।
ओपनर लिट्टन दास र तमिम इकबालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको दिन शुक्रबार बंगलादेशले जिम्बाब्वेमाथि १ सय २३ रनको सहज जितका साथ कप्तान मासरफ मोर्ताजाको कप्तानी बिदाइ पनि सुखद पारेको छ।
तनहुँ जिल्लाको सबैभन्दा अग्लो डाँडो छिम्केश्वरीमा फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ। आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी (२,३२४ मिटर)लाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले तेस्रो पटक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक एवं छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङ बताउँछन्।