विचार सुखी समाजको आधार समाज साँच्चै न्याय, समानता, शान्ति र समृद्धिको उचाइमा पुग्न चाहन्छ भने विद्यमान तमाम विभेद, हिंसा, अन्याय अन्त्य गरिनुपर्छ। हरि वाग्ले २८ फाल्गुन २०७६ बुधबार ७ मिनेट पाठ Facebook Twitter Linkedin
विचार स्थानीय तहमा मेलमिलाप पद्धति न्यायिक निकायका मूलभूत मान्यता तथा सिद्धान्तलाई विवाद समाधानको वैकल्पिक उपायका रूपमा मेलमिलापलाई अवलम्बन गर्न सक्ने गरी यसको प्रभावकारिता अभिवृद्धि गर्ने हो भने सर्वसाधारणको न्यायमा सहज पहुँच वृद्धि भई विधिको शासन स्थापित गर्न सहज हुनेछ। हरि वाग्ले २३ माघ २०७६ बिहीबार ८ मिनेट पाठ Facebook Twitter Linkedin