११ मंसिर २०८१ मंगलबार
image/svg+xml

तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन्। पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए।

एथ्लेटिक्समा नेपालको सुखद् अन्त्य

नेपालले पुरुष म्याराथनमा स्वर्ण पदक जित्दै काठमाडौंमा जारी १३ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्समा सुखद् अन्त्य गरेको छ। नेपालले महिला १० हजार मिटर, पुरुष ५ हजार मिटर र पुरुष म्याराथन गरी ३ स्वर्ण जित्यो भने १ रजत र ३ कास्य समेत हात पा-यो।

चिन्तन चाहिन्छ, लोकप्रियता होइन

एउटा सरकारी कार्यक्रमभन्दा पनि यो सर्वेक्षण विषयवस्तुका हिसाबले एउटा चिन्तन र दर्शन भएकाले यसका विभिन्न पक्षबारे थप छलफल गर्नुपर्ने साझा राय सबैको छ।

सुख नाप्ने रहरको कहर

विविध सामाजिक, सांस्कृतिक र भौगोलिक पृष्ठभूमि रहेको नेपालका लागि सुखको सर्वमान्य परिभाषा के हुने ? पहिलोपटक हुन लागेको यो तथ्यांकको आधार विन्दु अर्थात् बेस लाइन केलाई मान्ने ? यी र यस्ता प्रश्न जटिल बनेर तेर्सिएका छन्।

अनियमितताको आरोपमा सहकारीमा तालाबन्दी

तनहुँको एक सहकारीमा अनियमितताको आरोपमा सञ्चालक समिति र शेयर सदस्यले छानविनको माग गर्दै ताला लगाएका छन्।

अंग्रेजी भाषणकोबीचमा प्रधानमन्त्रीले सुनाएको त्यो नेपाली नारा

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

सुखी जीवनकोे सपना भताभुंग !

पाकिस्तानबाट बिहे गरी ल्याइएका केही युवतीलाई चीनमा यौनकार्यमा लगाइएको समाचार प्रकाशित भएपछि प्रशासनले उद्धार गरेको थियो।

भारतको तापक्रम ५० डिग्री

भारतको सुख्खा क्षेत्रमा पर्ने सहरको तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

चण्डेश्वरीजात्रामा झुम्यो भक्तपुर

शुक्रबार रातिदेखि भक्तपुरको चासुखेलमा सुरु भएको चण्डेश्वरी जात्रा शनिबार सम्पन्न भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिरअगाडि मनाइने जात्रा धुमधामका साथ सम्पन्न भएको हो।

बौरिँदै चीन जोड्ने घाँटी

२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।

समृद्ध नेपालको सूत्र

धेरै मानिस छन् जो सपनामा विश्वास गर्दैनन् । तर मलाई भने सपना औधी मन पर्छ जसरी अहिलेका प्रधानमन्त्रीलाई पर्छ । भनाइको मतलव प्रधानमन्त्रीले रेलदेखि पानीजहाजसम्म, चुलोमा सोझै ग्यास उपलब्ध गराउनेदेखि अन्तरिक्षमा आफ्नै स्याटेलाइट परिक्रमा गराउनेसम्मका सपना देखाउने गर्नुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । वर्षौँदेखि निराशै निराशाबीच बाँचिरहेका नेपालीका लागि यो आवश्यकमात्र हैन, अत्यावश्यक नै पनि छ । आखिर सपनै देखिएन भने हुन्छ प्रगति कसरी ?

नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

प्रधानमन्त्रीको प्रश्नः देश समृद्ध बनाउ, नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्